मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्कालीन मेयरसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । महाकालीको नदीजन्य पदार्थ उत्खनन तथा ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेयर विष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७र७८ मा भीमदत्त नगरपालिका भएर…