मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु, अर्घाखाची र पाल्पामा भारी वर्षा, बाणगंगा, तिनाउ नदी बढ्ने

काठमाडौं । कपिलवस्तु, अर्घाखाँची,पाल्पा र पश्चिम नवलपरासीमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा बर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्चले वर्षा मापन केन्द्रमा ६ घण्टाको अवधिमा १०५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी कपिलवस्तुमा पनि विहानैदेखि भारी बर्षा भइरहेको…