मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्वकप छनोट आजदेखि, नेपालले जिम्बावेको सामना गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । नेपाली समय अनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ । अहिलेसम्म नेपाल र जिम्बावेले एउटा मात्र एक दिवसीय खेल खेलको छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा…