मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार ३ गतेसम्म बाणगंगाका सबै विद्यालयमा विदा

कपिलवस्तु । अत्यधिक गर्मी बढेपछि बाणगंगा नगरपालिकाले थप ५ दिन विद्यालय विदा दिएको छ । मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार ३ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको हो । हाल कपिलवस्तुको अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयस र न्यूनतम तापक्रम २७ डिग्री सेल्सीयस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै केहिदिन रहने…