मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विरलै देखिने दृश्यः काजमा खटिएका प्रहरीलाई जब पूर्वगृहमन्त्रीले ठोके स्यालुट

चन्द्रकान्त न्यौपाने काठमाण्डौँ । नक्कली भुटानी शणरार्थी र संगठित भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिकहरुले शनिबार काठमाण्डौँको नक्सालमा वृहत प्रदर्शन गर्दा धेरै दृश्य हेर्न लायक थिए । तीमध्ये धेरैको ध्यान खिचेको दृश्य थियो पूर्वगृहमन्त्रीसमेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काजमा खटिएका प्रहरीलाई स्यालुट ठोकिरहेको । सभापति रवि लामिछानेले नक्कली भुटानी शणरार्थी प्रकरणमा नेपाल प्रहरीले गरेको कामको…