मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोतपर्व’माथि फिल्म बन्ने, हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने

काठमाडौँ । नेपाली राजनीतिक इतिहासको चर्चित राजनीतिक घटना कोतपर्व माथि फिल्म बन्ने भएको छ। ‘कोतपर्व’ नै नाम राखिएको यो फिल्म आगामी माघ २१ गतेबाट छायांकनमा जानेछ। फिल्मलाई ‘नालापानी’ फेम्ड रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन्। निर्देशक अधिकारीले फिल्मको पटकथा लेखन सकिएको बताएका छन्। राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रुपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष…