मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएको नागरिकता विधेयकबारे कानुनविद्सँग छलफल गर्दै राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति कार्यालयमा रोकिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संसद्‌बाट दुई–दुईपटक पारित नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी…