मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्याकी आई एम ट्वान्टी वानः दर्शक भन्छन् ‘उत्कृष्ट र नयाँ कथाको फिल्म’

काठमाडौँ । वैशाख २१ गते अर्थात बिहिबारबाट रिलिजमा आएको नेपाली फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले दर्शकको शत प्रतिशत राम्रो प्रतिक्रिया पाएको छ । आज काठमाडौंको एफ क्यूब हलमा पुगेका नायक धिरज मगर र नायिका जसिता गुरुङले दर्शकसँग प्रतिक्रिया लिएका थिए । सो क्रममा फिल्म हेर्न हलमा उपस्थित अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुतिलाई मन पराए…