मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झकिझकाउ लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी बेहुलीझैँ सिङ्गारेर २५६७ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाइएको छ । लुम्बिनीलाई सजाएर झकिझकाउ बनाएर जयन्ती मनाइएको हो । बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका, अनुयायीहरुको बाक्लो सहभागिता रहेको थियो । आज शुक्रबार बिहानै शान्ति र्‍याली निकालिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले…