मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ पुर्जी जारी भएको थाहा भएको मलाई थाहा छैनः रायमाझी

काठमाडौँ । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बुधबार अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गैरभुटानीलाई अमेरिका लैजाने घटना आफूलाई थाहा नभएको र संलग्नसमेत नभएको बताए । बुधबार नै काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको थियो…