मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ एमालेबाट मन्त्री बन्नेको नाम, कपिलवस्तुका सांसद अधिकारी परेनन्

काठमाडौँ । नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्रीको टुंगो लगाएको छ। एमालेले पाएको ८ मन्त्रालयमध्ये सोमबार बिहानसम्म सबै मन्त्रीको टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए। एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको ती…