काठमाडौँ । क्यान्सर पीडित भएर पनि दोश्रो पटक महाकाली-मेची साइकल यात्रामा निस्किएका रुपन्देहीका एच बी बर्मालाई कपिलवस्तुमा स्वागत गरिएको छ । महाकालीबाट साइकल यात्रा थालेका बर्मा ११ औँ दिनमा विहिबार कपिलवस्तु आएका थिए । उनलाई बाणगंगा राइडर्स क्लवले स्वागत गरेको थियो । क्लवका अध्यक्ष विष्णु गैरे, साइकल ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष विष्णु घिमिरे, क्लवका प्रवक्ता…