मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फराकिलो आर्थिक वृद्धिको परिलक्ष्य, उत्पादन र पूर्वाधार प्राथमिकतामा

काठमाडौँ । सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीबीच फराकिलो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष ०८०र८१ को बजेट ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आइतबार संघीय संसद्मा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थतन्त्रलाई गतिशील बनाएर फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने गरी आगामी बजेट ल्याउने उद्घोष गरेका छन् ।…