काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले गाईभैसीमा लाग्ने लम्फी स्कीन रोग नियन्त्रणको प्रयास थालेका छन् ।देशका विभिन्न जिल्लाका गाईभैसीमा यो रोगको संक्रमण देखिएको छ । रोगको संक्रमणले गाईभैसीलाई प्रभावित पारिरहेका बेला मन्त्री भुसालले विहीबार पशु सेवा विभागमा पुगेर रोग नियन्त्रणको प्रगतिबारे जानकारी लिँदै रोग नियन्त्रणका लागि चाहिने आवश्यक औषधि उपचार र…