मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व बैंकद्वारा चीनको लागि साढे ३४ करोड डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासको लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण…