मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अम्बानीको विवाहः जस्टिन बिबरको ८३ करोड भारुको प्रस्तुतिले चर्चा

काठमाडौं । क्यानडेली गायक जस्टिन बिबरले हालैको आफ्नो भारत भ्रमणमा निकै रमाइलो गरेको देखिन्छ । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा उनले आफ्ना हिट गीतमा प्रस्तुति दिए । इन्स्टाग्राम पोस्टबाट बिबरले अम्बानीको विवाह समारोहका रमाइला भिडियो र तस्वीर पोस्ट गरेका छन् । उनले अम्बानीको परिवारसँगका क्याजुअल तस्वीरहरु पनि पोस्ट गरेका छन् । मुम्बईको…