मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री दाहालले अब के गर्लान्, टिक्ला एमाले काँग्रेसको गठ ?

काठमाडौँ । काँग्रेस एमाले गठबन्धनपछि संसदमा अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नीद्रा हराम छ यतिबेला । हरेकपटक चलखेल गर्दा लाभैलाभ लिएका दाहाल यसपटक चलखेल गर्ने अवस्थामा पनि छैनन् । चलखेलका सबै ढोका बन्द छन् । यस्तो अवस्थामा उनले के गर्लान् सबैमा जिज्ञासा छ । आगामी असार २८ गते विश्वासको मत लिने निर्णय गरेका दाहालले…