चन्द्रकान्त न्यौपाने, जितपुर । बाणगंगा नगरपालिका भित्रका दीर्घ रोगीहरुले आफूहरुले पाउनुपर्ने भत्ता नपाएको भन्दै आक्रोशित भएका छन् । नेपाल सरकारबाट उपलब्ध हुँदै आईरहेको औषधी खर्चबापतको मासिक ५ हजार भत्ता नगरपालिकाबाट नपाएपछि उनीहरु कार्यालयमै पुगेर नगर प्रमुख चक्रपाणी अर्याललाई ज्ञापन पत्र बुझाउन बाध्य भएका हुन् । यस बर्षको असार मसान्त लाग्न लाग्दासमेत विगत ८ महिनाको भत्ता…