मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन–आश्रितको हत्यारा पत्ता लगाउने भन्दा ओलीले खोले यस्तो रहस्य

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्। राष्ट्रिय समाचार समिति ९रासस० लाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरुलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने बताएका हुन्। ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन।…