मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउने साउन या दशैँसम्म नापी र मालपोत बाणगंगामा आउँछः मन्त्री अधिकारी

बाणगंगा । संघीय सरकारका भूमि ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले अबको २ महिनासम्म नापी कार्यालय बाणगंगा नगरपालिकामा स्थापना हुने बताएका छन् । बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि भएर आएका मन्त्री अधिकारीले आफ्नो सम्बोधनमा यस्तो बताएका हुन् । यो धेरै लामोसमयसम्मको आफ्नो प्रयास रहेको बताउँदै मन्त्री अधिकारीले भने, 'नगरमा…