मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेरफेर हुँदै प्रधानमन्त्री प्रचण्ड मन्त्रिमण्डल, डेञ्जर जोनमा अधिकारी र पाण्डे

काठमाडौं । सत्ता जोगाउनका निम्ति हर सम्भव प्रयत्न गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । मन्त्री फिर्ता बोलाउनका निम्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि प्रधानमन्त्री प्रचण्डले सल्लाह गरिसकेका छन् । असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई…