मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र निर्देशक सुदर्शन थापा किन पक्राउ परे ?

काठमाडौं । चलनिर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेचित्र का छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार ९आज० थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आफूहरूको मञ्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले…