मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यधिक गर्मीका कारण कपिलवस्तुमा ५५ बर्षिय पुरुषको मृत्यु

कपिलवस्तु । ‘अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ कपासी टोलमा एक जनाका मृत्यु भएको छ। आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँची अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न भनी घरबाट निस्किएका थिए। जेठ १७ गते बिहीबार साँझ साढे ६ बजे तिर…