मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम, पुग्यो ५२.३ डिग्री

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो। भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम…