मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा जारी कृषि मेलाको आज अन्तिम दिन, कृषकको लागि मेला उपयोगी

चन्द्रकान्त न्यौपानेकपिलवस्तु । बाणगंगा नगरपालिकामा जारी ३ दिने कृषि मेला आज सकिँदै छ । नेपाल विउ तथा मल परियोजना (सिमिट) को आयोजनामा बुद्ध रंगशालामा बुधबारबाट सुरु भएको मेला आज सकिन लागको हो । मेलाको दोश्रोदिनसम्म धेरै कृषकको भीँड लागेको आयोजक सिमिटका बजार ब्यवस्थापक डाक्टर नारायण प्रसाद खनालले बताएका छन् । उनका अनुसार मेलामा कृषि अत्याधुनिक…