मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कश्मीरको चुनावमा बीजेपीले प्रतिस्पर्धा नगर्ने

एजेन्सी । भारतीय सत्तारूढ दल जनता पार्टी ९बीजेपी० ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ । भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा नगर्ने भएको हो । कश्मीरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा नगर्ने विजेपीको…