मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेरालाई ‘घुस’ को अड्डा बनाउँदै मालपोत कपिलवस्तुका कर्मचारी, समातिए सुब्बा

चन्द्रकान्त न्यौपाने कपिलवस्तु । भूमि सुधार तथा जिल्ला मालपोत कार्यालय तौलिहवाका कर्मचारीले आफु बस्ने डेरालाई नै घुसको अड्डा बनाएर बस्ने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सोमबार एक जना नायब सुब्बालाई घुससहित रंगे हात पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । सोमबार पक्राउ परेका कर्मचारी मालपोतका सुब्बा नरहरु खनाल रहेका छन्…