मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक्कासी सास फेर्न गारो भएको थियो, अनि कहिल्यै फेर्न नपाउने भए

प्यूठान । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो । उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएको थियो । हिमलालले भने, ‘उहाँलाई एक्कासी सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरेका थियौं…