मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको आदेशः सिधा कुराबाट प्रसारित अडियो जाँच गराउनू

काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमले १४ वैशाखमा प्रकाशित गरेको एक समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्राविधिक जाँच गराउन प्रहरीलाई आदेश दिएको थियो । उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशन सम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरु नै संलग्न रहेको प्रमाण भन्दै एक अडियो युट्युबमा अपलोड गरेको थियो । उक्त…