मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुणगान, ढाकछोप र बार्गेनिङ पत्रकारिता पेशामाथिकै अपराध होः अध्यक्ष बस्नेत

चन्द्रकान्त न्यौपाने कपिलवस्तु । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले पित पत्रकारिता गर्न नहुने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको सम्पादकसंगको संवाद कार्यक्रममा पछिल्लो समय पित पत्रकारिता मौलाएकाले यसको नियमनमा काउन्सिल रहेको अध्यक्ष बस्नेतले बताए । पत्रकारिता विश्वकै संवेदनशिल पेशा भएको हुँदा यसलाई दुरुपयोग गर्न नहुने उनले बताए । पत्रकारिता गर्ने बिभिन्न शैली…