मधुसुदन घिमिरे । म तिम्रै बारे सम्झिरहेको छु यस बेला। तिमी आउँछौ हावा बनेर सुस्तरी यो मनको कुना कुनामा स्पर्श गरेर जान्छौ। सितल्ता तिम्रो पाउँछु र ठूलै राहत मिल्छ यसरी मानौँ म अधिक तापमा बाचिरहेको हुँ। तिमि झरी बनिदिन्छौ कहिलेकाहीँ र भिजाउँछौ निथ्रुक्क मेरा मनका सम्झनाहरूलाई। तिम्रै झरीमा बर्सेका थोपाहरूको हिर्काईले मेरो मनलाई पहिले भन्दा…