मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमालियामा भारी वर्षा र बाढी, साढे ७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने

एजेन्सी । सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण झण्डै सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय 'ओसीएचए' ले अनुमान गरेको छ । ओसीएचएकाअनुसार सोमालियाको २२ वटा जिल्लाका धेरै क्षेत्रमा अप्रिल शुरु भएदेखि नै भारी…