मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिवालय बैठक आज, यस्ता छन् ३ एजेण्डा ?

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार आज तीन वटा विषयमा छलफल हुनेछ। एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी…