मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लितौराकोट गोल्डकपमा ७ खेल, उद्घाटनमा थ्रीस्टारसंग कपिलवस्तु ११ भीँड्ने

चन्द्रकान्त न्यौपानेकपिलवस्तु । चैत्र १७ गतेदेखि बाणगंगाको बुद्ध रंगशालामा सुरु हुने 'प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप' को खेल तालिका सार्वजनिक भएको छ । आयोजक कपिलवस्तु फुटवल संघले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । संघका अनुसार प्रतियोगितामा जम्मा ७ वटा खेल हुनेछन् । त्यसमा पहिलो चरणका ४, सेमिफाइनलका २ र फाइनल गरी ८ खेल हुने छन्…