मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उनी भन्छन् ‘नेपाल प्रकृति संरक्षणको विश्व नेता हो’

काठमाडौं । नेपाल प्राकृतिक संरक्षणको क्षेत्रमा विश्वकै नेता भएको बेलायती हाउस अफ लर्डका सदस्य राल्फ विलियम रोबर्ट थोमस स्टोनरले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको एक संवाद कार्यक्रममा स्टोनरले भने, ‘विश्वको संरक्षण क्षेत्रमा नेपाल विश्वको नेता हो । यो स्वाभाविक प्राप्ति होइन ।’ उनले संरक्षण क्षेत्रमा सरकार, सुरक्षा निकाय, संरक्षणकर्मी सबैको…