मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा ग्याङ फाइट, छुरा प्रहारबाट २ युवाको हत्या

काठमाडौँ । दुईजनाको हत्या हुने गरी ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट भएको छ । गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन्। उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको एसपी सुवेदीले जानकारी दिए।…