मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब कपिलवस्तुमा मिलेर बस्ने ४२ जोडी सम्मानित भए

कपिलवस्तुमा । ५९ औं जातीय भेदभाव तथा रंगभेद उन्मूलन विरुद्धको दिवसको अवसर पारेर कपिलवस्तुमा ४२ जोडीलाई सम्मान गरिएको छ । जातीय सद्भाव कायम गर्दै भेदभाव शून्य कार्य गर्दै घरमा मिलेर बस्दै समाजमा समेत योगदान दिएको भन्दै उक्त जोडीहरुलाई सम्मान गरिएको हो । दलित अधिकार र हकहितका लागि निरन्तर क्रियाशील दलित सामाजिक विकास केन्द्र कपिलवस्तुले बिहीबार…