मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजको आदर्श माविः प्रश्नपत्रमा गम्भिर लापरबाही, के पढ्छन् शिक्षक ?

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाको एक विद्यालयले बार्षिक परीक्षाको लागि काटेको एउटा प्रश्नपत्रमा ठाउँठाउँमा त्रुटी देखिएको छ । नगरको वडा नम्बर १ शिवपुरस्थित आदर्श माध्यमिक विद्यालयले काटेको कक्षा १ को नेपाली विषयको प्रश्न पत्रमा २१ भन्दा बढी ठाउँमा त्रुटी भएको देखिएको हो । प्रश्न पत्रमा धेरै ब्याकरणिक त्रुटी देखिन्छन् भने अर्थको अनर्थ लाग्ने त्रुटी पनि…