मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अख्तियार र आयोगले डामेका मन्त्री र सहकारी ठगलाई घर पठाइदिऊँः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए। ‘विगत केही दिनदेखि यताकोले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउने दोहोरी चलिरहेको छ,’ थापाले भने,…