काठमाडौँ । गोदावारीमा नेपाली काँग्रेसको महासमिति वैठक जारी छ । नेताहरुले मिल्यौँ भनेर मौखिक रुपमा भनेका छन् तथापि अझै पनि काँग्रेसभित्र एक मन नभएको कुरा आइरहेको छ । यो विषयलाई बिभिन्न नेताले बिभिन्न तरिकाले प्रकट गरिरहेका छन् । यसैगरी नेपाली काँग्रेसका युवा नेता सुदिप शर्माले पनि काँग्रेभित्र एक मन हुनुपर्ने भन्दै काँग्रेसले युवाहरुलाई समेटेर अघि…