मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाइनलमा छैटौँपटक पनि चुक्यो नेपाल, बालेनको २५ लाखदेखि ओलीको विरोधसम्म

काठमाण्डौँ । १५ हजार ३७३ समर्थक र घरेलु टोली नेपाललाई २–१ ले स्तब्ध पार्दै बंगलादेशले बुधबार सातौँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको छ । सन् २०२२ मा दशरथ रंगशालामै भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग ३–१ ले स्तब्ध भएको थियो । घरेलु मैदानमा नेपालको उपाधि जित्ने लक्ष्य…