काठमाडौँ । नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विपद्मा परेका जो कोहीलाई राहत र उद्धार गर्न सबै नेपाली लाग्नु पर्ने बताएका छन् । सरकारको तर्फबाट बाढी, पहिरो र डुवानमा परेका पीडित परिवारको लागि राहत वितरण र उद्धारमा कुनै कमि नभएको भन्दै आम नागरिकस्तरबाट पनि सहयोगमा कमि हुन दिन नहुने मन्त्री…