काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं र धादिङको सीमा क्षेत्र झ्याप्लेखोलामा शुक्रबार गएको पहिरोमा परेका बस । पहिरोले त्यही स्थानमा बुटवलबाट आइरहेको माइक्रोबस पुर्दा १४ जनाको मृत्यु भएको छ । तस्बिर स् प्रकाशचन्द्र तिमिल्सेनारकान्तिपुर उद्धारकर्मीको गुनासो– ‘प्रकोप अकस्मात् निम्तिएको होइन, हरेक वर्ष विपद् दोहोरिरहन्छ तर, विपद् व्यवस्थापनमा चाहिने लाइफ ज्याकेट, र्याफ्ट बोर्ड, डोरीलगायतका आधारभूत सामग्री पर्याप्त…