मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकारको फेरिने लिस्टको अग्रपंतिमा मन्त्री अधिकारी र गुप्ता, यस्तो छ कारण

काठमाडौं । केपी शर्मा ओली सरकारका मन्त्रीहरु एकपछि अर्को आर्थिक मामिलामा विवादमा पर्दैआएका छन् । भूमिब्यवस्था मन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवामा खुलेआम आर्थिक लेनदेन गरेको बिषय छताछुल्ल भएका छन् । मन्त्री अधिकारी र गुप्ताले सरुवामा करोडौं असुली गरेको आरोप लागेको छ । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता…