बा आकाश हुन्आकाश पनि बेला बखत रुन्छआँसु बहाउँछतर बा पीडामा पनि आँसु लुकाउँछन्बा शीतल चौतारी हुन्सन्तानहरु गर्मीमा ओत लाग्छन्र शीतल अनुभूतिसँगै छुटिन्छन्बा कुरिरहन्छन् सन्तान फर्कने बाटोसन्तानको सुख खुसीका लागिबा अथक प्रयास गर्छन्र छर्छन् घरमा उज्यालो बत्ती बनेरबत्ती निभेको दशक बढी भोआफै बत्ती बनेकोआधा दशक भएछम बा सम्झिरहेछु ।। दाजुभाइका बीचमा अंशबन्डागर्दा बा कसैका भाग परेनन्भाग…