काठमाडौँ । जबर्जस्ती करण मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ । मंगलबारदेखि निरन्तर जारी सुनुवाइमा जाहेरवाला गौशाला २६ पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । अहिले लामिछाने पक्षका कानुन व्यवासायीले जवाफी बहस गरिरहेका छन् । यसअघि गौशाला २६ का निजी वकिलले गरेका तर्क काट्दै उनीहरूले…