काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ। बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी ९१५ गते, औंसी ९१६ गते०, प्रतिपदा ९१७ गते र द्वितीया ९१८ गतेका दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको…