काठमाडौँ । राजधानी काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ। आइतबार साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रविन्दु भएर ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५१ म्याग्निच्युडको भूकम्प गएको हो ।…