कपिलवस्तु। कपिलवस्तुमा नेकपा एमालेको दबदबा कायमै रहेको छ । शुद्धोधन गाउँपालिका–१ यसअघि काँग्रेसले जितेकोमा यसपटकको उपचुनावमा नेकपा एमालेले जित हासिल गरेपछि एमालेको दबदबा कायमै भएको देखिएको हो । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार…