काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित एक स्थानीय अनलाइनले बुधबार वाणगंगामा प्रहरीकै सेटिङमा खुलेआम नदीजनय पदार्थको दोहन शीर्षकमा समाचार प्रकाशन गर्यो । त्यो समाचारमा नेपाल किसान ट्याक्टर समिति र प्रहरीको नाम मुछिएको छ । समाचार अनुसार खोलो बन्द रहेको अवस्थामा दैनिक ७ देखि ९ वटा ट्याक्टरले वाणगंगा खोलो दोहन गरेका छन् भने प्रहरीले नगदमै बार्गेनिङ गरी…